fbpx

धमनी (आर्टरी) हरूको माध्यमबाट मस्तिष्कसम्मको रगत आपूर्ति अवरुद्ध हुँदा स्ट्रोक हुन सक्छ। धमनीहरू अवरुद्ध वा फुटेका कारण रगत अवरुद्ध हुन सक्छ वा चल्न बन्द हुन सक्छ। जब मस्तिष्कका कोष (सेल) हरूले पर्याप्त मात्रामा अक्सिजन र पोषक तत्वहरू प्राप्त गर्दैनन्, तिनीहरू मर्छन्।

संसाधनहरु फेला पार्नुहोस्

माफ गर्नुहोस्, यो विषय र भाषाका लागि कुनै संसाधन छैन