fbpx

CALD समुदायहरुमा अशक्तता

CALD समुदायहरूमा अशक्तताका समस्याहरूप्रति ध्यान बढिरहेको छ, र यसको साथ, सान्दर्भिक सांस्कृतिक र सामाजिक अवधारणाहरूको दायराले बढि ध्यान पाइरहेको छ। यसले सि.ए.एल.डि. समुदायहरूमा अशक्तताको तह गणना गर्न र यसका साथै यो कसरी अवस्थित छ र व्यक्तिगत  सि.ए.एल.डि. समुदायहरूद्वारा कसरी समर्थित छ भनेर बुझ्नको लागि थप महत्त्वपूर्ण प्रमाणको आधार समावेश गरेको छ।

CALD समुदायहरूमा अशक्तताका समस्याहरूलाई स्वीकार गर्ने र प्रतिक्रिया दिने सन्दर्भमा सबल पक्ष र अवरोधहरू दुवै विद्यमान छन्। अवरोधहरूले अशक्तता सेवाहरू र NDIS लाई बुझ्न र यी सहायताहरू पहुँच गर्न बाधा पुर्याउन सक्छन्।

प्रकाशनहरू 

प्रकाशित कागजातहरू, रिपोर्टहरू र  CALD समुदायहरूमा अशक्ततामा अनुसन्धान (अंग्रेजीमा) को सूची पहुँच गर्न तलको बटनमा क्लिक गर्नुहोस्।

प्रकाशनहरू

 

अशक्तताको सामाजिक नमुना 

यस छलफलको एक प्रमुख भाग भनेको अशक्तताको सामाजिक नमुनाको प्रचार र  CALD पृष्ठभूमिका अशक्तता भएका व्यक्तिहरूको आवश्यकता र आकांक्षाहरू पूरा गर्न यसको महत्व हो।

अशक्तताको सामाजिक नमुनाको बारेमा थप जानकारी हेर्न कृपया तलको बटन क्लिक गर्नुहोस्।

अशक्तताको सामाजिक नमुना