fbpx

Social Model of Disability

Cultural Perspectives (कल्चरल पर्सपेक्टिभ) ले Diversity and Disability Alliance (विविधता र अशक्तता गठबन्धन) सँग डिसेबिलिटी फ्रेमवर्क (disability framework) को सामाजिक नमुना अन्वेषण गर्ने नयाँ भिडियो श्रृंखलाको विकासमा काम गरेको छ।

अशक्तताको सामाजिक नमुना सांस्कृतिक तथा भाषिक रूपमा विविध समुदायहरूमा अशक्तताका समस्याहरूको जवाफ दिँदा विचार र प्रयोग गर्नुपर्ने एक महत्त्वपूर्ण फ्रेमवर्क हो।

सह-डिजाइन गरिएको भिडियो श्रृंखलाले युसिफ, यासामेन, निधि, नाइरोब, जोनाथन र एलेनाको जीवित अनुभवहरू मार्फत अशक्तता फ्रेमवर्कको सामाजिक नमुनाको महत्वलाई उजागर गर्दछ।

अशक्तताको सामाजिक नमुनाको बारेमा थप हेर्न र जान्नको लागि कृपया तलको बटन प्रयोग गर्नुहोस्:

जोनाथन र एलेना

जोनाथन र एलेनालाई भेट्नुहोस् जब उनीहरू आफ्नो अटिजम स्पेक्ट्रम डिसअर्डर (ए.एस.डी.) को अनुभवहरू र अशक्तताको सामाजिक नमुना उनीहरूका लागिकिन महत्त्वपूर्ण छ भनेर छलफल गर्छन्।

क्यान्टोनीज, म्यान्डरिन र अङ्ग्रेजी सबटाईटलहरूमा उपलब्ध छ

यो भिडियो हेर्नुहोस्

युसिफ

मस्तिष्क पक्षाघात (सेरेब्रल पाल्सी) सँग बाँच्दा आफ्ना अनुभवहरू र अशक्तताको सामाजिक नमुनाले उनको लागि के अर्थ राख्छ भनेर युसिफले छलफल गर्दा उनलाई भेट्नुहोस्।

नाइरोब

मेरुदण्डमा चोट (स्पाइनल कर्ड इन्जुरी) सँग बाँच्दा आफ्ना अनुभवहरू र अशक्तताको सामाजिक नमुनाले उनको जीवनको गुणस्तरलाई कसरी सकारात्मक रूपमा फ्रेम गरेको छ भन्ने बारे नाइरोबले छलफल गर्दा उनलाई भेट्नुहोस्।

डिन्का र अङ्ग्रेजी सबटाईटलहरूमा उपलब्ध छ।

यो भिडियो हेर्नुहोस्

यासामेन

यासमेनलाई भेट्नुहोस् र मस्तिष्क पक्षाघात (सेरेब्रल पाल्सी) को साथ उनको अनुभवहरूको बारेमा जान्नुहोस् र अशक्तताको सामाजिक नमुनाले उनको लागि के अर्थ राख्छ भन्ने बारेमा जान्नुहोस्।

तुर्किश र अङ्ग्रेजी सबटाईटलहरूमा उपलब्ध छ।

यो भिडियो हेर्नुहोस्

निधि

निधिलाई भेट्नुहोस्र दृष्टि दोष र हल्का शारीरिक अशक्तता सहित धेरै अशक्तताको साथ उनको अनुभवहरू र अशक्तताको सामाजिक नमुना उनको लागि किन महत्त्वपूर्ण छ भनेर जान्नुहोस्।

अङ्ग्रेजी र हिन्दी सबटाईटलहरूमा उपलब्ध छ।

यो भिडियो हेर्नुहोस्