कमजोर श्रवण शक्ति, बहिरोपन वा श्रवण शक्ति गुमाउनु भन्नाले ध्वनिहरू सुन्न पूर्ण वा आंशिक रूपमा भएको अक्षमतालाई जनाउँदछ। श्रवण शक्ति थोरै देखि निकै गहनरूपमा गुमाउन सकिन्छ। हल्का श्रवण शक्ति गुमाउँदा बोली बुझ्न गाह्रो हुन सक्छ, मध्यम स्तरको बहिरोपनलाई श्रवण सहायता (हेयरिङ्ग एड) को आवश्यकता पर्न सक्छ भने केही व्यक्तिहरू गम्भीर रुपमा बहिरा हुन्छन् र साङ्केतिक भाषा मार्फत कुराकानी गर्छन्।
माफ गर्नुहोस्, यो विषय र भाषाका लागि कुनै संसाधन छैन