प्रदायकको प्रकार - स्वास्थ्य र कल्याण

स्वास्थ्य र कल्याण सबैको लागि महत्त्वपूर्ण छ। यी सहायताहरूमा निम्न समावेश हुन सक्छ • मानसिक स्वास्थ्य सहायताहरु • स्वास्थ्य र व्यक्तिगत हेरचाह सहायता • स्वास्थ्य सेवा र चिकित्सकहरू • लिंग र यौनिकता • विश्राम